धनगढी : लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

होमपेज / मुख्य समाचार / समाचार /
  • रेडियो सुदूर सञ्चार
  • १८ मंसिर २०८१ (२ महिना अघि)
  • १३१

धनगढी -

धनगढीबाट लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला अदालत कैलालीको फैसलाले लागूऔषध मुद्दामा २ महिना कैद सजाय र २ हजार जरिवाना तोकेपछि फरार रहेका धनगढी उपमहानगरपालिका–८ धनगढी गाउँ बस्ने २९ वर्षीय दिवाकर चौधरी पक्राउ परेका हुन् ।

चौधरीलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले सोमवार उनकै घरबाट पक्राउ गरेको बताएको छ ।

 

अन्तिम अध्यावधिक: १८ मंसिर २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस