काठमाडौंलाई दोस्रो आभेरमै झट्का, माइकल लेभिट आउट

होमपेज / खेलकुद / मुख्य समाचार /
  • रेडियो सुदूर सञ्चार
  • २० मंसिर २०८१ (२ महिना अघि)
  • १२२

नेपाल प्रिमियर लिगअन्तर्गत सुदूरपश्चिम रोयल्यसविरुद्धको खेलमा काठमाडौं गुर्खाजलाई दोस्रो ओभरमै झट्का लागेको छ ।

काठमाडौंले दिएको १६८ रनको लक्ष्य पछ्याएको काठमाडौंले दोस्रो ओभरको पहिलो बलमै ओपनर माइकल लेभिटलाई गुमाएको हो । ७ बल खर्चेर ५ रन बनाएको अवस्थामा माइकल ब्रान्डन म्याकमुलेनको बलमा नरेश बूढाऐरको मार्फत् क्याचआउट भएका हुन् ।

कीर्तिपुर मैदानमा टस जितेको काठमाडौंले पहिला सुदूरपश्चिमलाई ब्याटिङको निम्तो दिएको थियो ।

 

अन्तिम अध्यावधिक: २० मंसिर २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस