कञ्चनपुर -
नेकपा माओवादी केन्द्र अखिल क्रान्तिकारी कञ्चन बहुमुखी क्याम्पस गुलरियाको अध्यक्षमा अृमत लावड चयन भएका छन् ।
अखिल क्रान्तिकारी कञ्चन बहुमुखी क्याम्पस गुलरियाको इकाई भेलाबाट अध्यक्षमा अृमत लावड चयन भएका हुन् । अखिल क्रान्तिकारी कञ्चनपुरका अध्यक्ष दल बहादुर धामी(अबिरल)ले सुदृढीकरण तथा विस्तार अभियान अन्तररगत कृष्णपुर नगरपालिका ५गुलरियाको कञ्चन बहुमुखी क्याम्पसमा इकाई कमिटी विस्तार गरिएको बताए ।
उपाध्यक्ष भागरती चौधरी, सागर चुनारा, सचिव मालिक राना, सह सचिव पुष्पा बम, सरिता मल्ल, कोषाध्यक्ष पुर्णिमा चौधरी रहेका छन् ।