कञ्चनपुर : लागूऔषधसहित एक युवक पक्राउ

होमपेज / अपराध / मुख्य समाचार / समाचार /
  • रेडियो सुदूर सञ्चार
  • २१ पुष २०८१ (३ हप्ता अघि)
  • ६६७

कञ्चनपुर -

कञ्चनपुरबाट लागूऔषध सहित एक युवक पक्राउ परेका छन् । शनिबार जिल्लाको भीमदत्त नगरपालिका – १० सुकाशालबाट भीमदत्त नगरपालिका – ९ ब्रहम्देवका २५ वर्षीय गगन सिह पाल पक्राउ परेका हुन् ।

उनको साथबाट ९० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ ।

 

 

 

 

अन्तिम अध्यावधिक: २१ पुष २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस