रवि लामिछाने रिहा

होमपेज / मुख्य समाचार / राजनीति / समाचार /
  • रेडियो सुदूर सञ्चार
  • २५ पुष २०८१ (२ हप्ता अघि)
  • १२८

जिल्ला अदालत कास्कीले धरौटीमा छाडेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई काठमाडौ जिल्ला अदालतमा आफैं उपस्थित हुने गरी रिहा गरिएको छ । 

कास्की जिल्ला अदालतले मुद्दा चलेका अन्य जिल्लामा आफै उपस्थित हुने गरि लामिछानेलाई बिहीबार साँझ परिवारको जिम्मा लगाएको हो । 

 

 

अन्तिम अध्यावधिक: २५ पुष २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस