जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरका प्रमुख जोशीको नि*ध*न

होमपेज / घटना / मुख्य समाचार / समाचार /
  • रेडियो सुदूर सञ्चार
  • २८ माघ २०८१ (२ महिना अघि)
  • २१७

कञ्चनपुर -

जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरका प्रमुख उदयराज जोशीको निधन भएको छ । भीमदत्त नगरपालिका-४ घर भएका जोशीको सोमबार बिहान साढे ३ बजेतिर निधन भएको निर्वाचन कार्यालयका सूचना अधिकारी भानबहादुर महराले बताए । 

उनका अनुसार जोशी यही माघ २४ गते बिहीबार कार्यालयकै कामको सिलसिलामा काठमाडौँ गएका थिए । उनलाई शुक्रबार बिहानै ४ बजेतिर कोठामा बेहोस अवस्थामा फेला पारिएको थियो । उपचारका लागि कृष्ट हस्पिटल लगिएका उनको मस्तिष्कघातका कारण निधन भएको सूचना अधिकारी महराले बताए । 

अन्तिम अध्यावधिक: २८ माघ २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस