२७ सयले घट्यो सुनको भाउ, कतिमा हुदैछ कारोबार?

होमपेज / अर्थ / मुख्य समाचार /
  • रेडियो सुदूर सञ्चार
  • ३० माघ २०८१ (२ महिना अघि)
  • ५१७

बुधबार एकैदिन सुनको भाउ तोलामा २७ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि सुनको भाउ प्रतितोला १ लाख ६७ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ७० हजार २ सय रुपैयाँ थियो ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेपछि यस दिन नेपाली बजारमा प्रभाव परेको हो । चाँदीको मूल्य तोलामा १५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १९४५ रुपैयाँ रहेको चाँदी आज १९३० रुपैयाँमा झरेको छ ।

अन्तिम अध्यावधिक: ३० माघ २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस