पुनर्वास : बसको ठक्करबाट घाइते भएका तामाङको मृत्यु

होमपेज / दुर्घटना / समाचार /
  • रेडियो सुदूर सञ्चार
  • १२ फागुन २०८१ (२ महिना अघि)
  • ७७५३

किशोर तामाङ / पुनर्वास - आइतबार कञ्चनपुरमा स्कुल बसले माेटरसाइकललाई ठक्कर दिदाँ गम्भीर घाइते भएका ४४ वर्षीय रमेश तामाङको मृत्यु भएको छ । 

पुनर्वास नगरपालिका-३ रामबस्तिमा स्कुल बसले ठक्कर दिदाँ घाइते भएका तामाङको साेमबार उपचारका क्रममा मृत्यु भएको हाे । 

धनगढीको माया मेट्रो अस्पतालमा घाइते तामाङको उपचार सम्भव नभएपछि काठमाडौंको रिफर गरिएको थियो । 

ठक्कर दिने सुपप्र ०१–००१ प. २१३३ नम्बरको बस र चालकलाई ईलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक महेश विक्रम शाहीले बताए ।

अन्तिम अध्यावधिक: १२ फागुन २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस