पुनर्वास : लागूऔषधसहित एक जना पक्राउ

होमपेज / मुख्य समाचार / समाचार /
  • रेडियो सुदूर सञ्चार
  • १३ फागुन २०८१ (२ महिना अघि)
  • २८६

पुनर्वास, कञ्चनपुर -

कञ्चनपुरबाट लागूऔषधसहित एक जना पक्राउ परेका छन् । जिल्लाको पुनर्वास नगरपालिका-१ गणेशबस्तीका सुरेश राना ९ ग्राम ६३० मिलिग्राम लागूऔषधसहित पक्राउ परेका हुन् ।

लागूऔषध ब्युरो शाखा कार्यालय, धनगढी र इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीको संयुक्त टोलीले रानाको साथबाट ५८० मिलिग्राम र उनको कोठाबाट नौ ग्राम ५० मिलिग्राम लागूऔषध फेला पारेको छ । प्रहरीले उनको विषयमा थप अनुसन्धान जारी रहेको बताएको छ ।

अन्तिम अध्यावधिक: १३ फागुन २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस