वाणिज्य संघका अध्यक्ष जोशीलाई मातृशोक

होमपेज / मुख्य समाचार / समाचार /
  • रेडियो सुदूर सञ्चार
  • २१ फागुन २०८१ (५ दिन अघि)
  • २०६

कञ्चनपुर -

कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष एंंव सुदूरपश्चिम प्रदेशका उद्यमी पिताम्बर जोशीलाई मातृशोक परेको छ । अध्यक्ष जोशी सहित समाजसेवी एव व्यवसायी जगदिश जोशी, सुरेन्द्र जोशी र बासुदेव जोशीलाई मातृशोक परेको हो ।

जोशी चारै दाजुभाईकी ममतामयी आमा कलावती देवी जोशीको ८६ वर्षको उमेरमा निधन भएको छ । बुधबार दिउँसो ४ बजेतिर भीमदत्त नगरपालिका ४महेन्द्रनगर निवासमै निधन भएको जोशी परिवारले जनाएको छ ।

२२फागुन बिहान ९ बजेतिर निवासबाटै महाकाली नदीमा अन्येष्टी गरिने जनाएको छ । उद्योग वाणिज्य संघका अध्यक्ष पिलाम्म्बर स्व. कलावतीका माईला छोरा हुन् । आमाको निधनसंगै जोशी परिवार शोकमा डुबेको छ । 

 

अन्तिम अध्यावधिक: २१ फागुन २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस