बालेनको चेतावनी: तलब नपाए टुकुचामा गाडी दिन्छु

होमपेज / राजनीति /
  • रेडियो सुदूर सञ्चार
  • ११ चैत २०८१ (४ हप्ता अघि)
  • ५५८

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले सरकारलाई चेतावनी दिएका छन् । 

सोमबार साँझ सामाजिक संजालमा एक पोष्ट गर्दै बालेनले सरकारको दम्भले महानगरका सफाई कर्मचारीले ३ महिनादेखि तलब नपाएको उल्लेख गर्दै टुकुचामा गाडी दिने चेतावनी दिएका छन् ।

 उनले लेखेका छन् ,'काठमाडौं महानगरपालिकाको सरसफाई कर्मचारीले बिगत ३ महिना देखी तलब पाको छैन, सरकारको दम्भले ! को कोले के के आन्दोलन गर्ने हो, मलाई थाह छैन , अबको एक हप्तामा हाम्रो कर्मचारीले तलब पाएन भने सबैलाई टुकुचामा गाडदिन्छु ! त्यो पछी हेरौँला तिमी हरुको के के तन्त्र हो !'

अन्तिम अध्यावधिक: ११ चैत २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस