आईपीएल क्रिकेट : आज गुजरात र पन्जाब खेल्दै

होमपेज / खेलकुद /
  • रेडियो सुदूर सञ्चार
  • १२ चैत २०८१ (४ हप्ता अघि)
  • १७५

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज गुजरात टाईटन्स र पन्जाब किंग्ङ्स खेल्दैछन् । खेल नेपाली समय अनुसार पौने ८ बजे अहमदाबादमा हुनेछ ।

१८ औँ संस्करणको आईपीएल क्रिकेटको हिजो भएको खेलमा लखनउ सुपर जाइन्टस्लाई एक विकेटले हराउँदै दिल्ली क्यापिटल्सले विजयी शुरुआत गरेको छ । आईपीएल क्रिकेट मे २५ तारिखसम्म चल्नेछ ।

अन्तिम अध्यावधिक: १२ चैत २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस