पुनर्वासबाट किर्ते मुद्दाका फरार प्रतिवादी प*क्राउ

होमपेज / अपराध /
  • रेडियो सुदूर सञ्चार
  • २१ चैत २०८१ (२ हप्ता अघि)
  • २८२

पुनर्वास, कञ्चनपुर -

कञ्चनपुरबाट किर्ते मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।

उच्च अदालत दिपायल इजलास महेन्द्रनगरको फैसलाले किर्ते कसुर मुद्दामा १ महिना कैद सजाय र ५ हजार जरिवाना तोकिएपछि फरार रहेका पुनर्वास नगरपालिका १ अंशुवर्माका २४ वर्षीय दिनेश चौधरी पक्राउ परेका हुन् ।

उनलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बुधवार उनकै घरबाट पक्राउ गरेको कञ्चनपुर प्रहरीले जनाएको छ ।

अन्तिम अध्यावधिक: २१ चैत २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस