पश्चिम नेपालमा भूकम्पको धक्का

होमपेज / समाचार /
  • रेडियो सुदूर सञ्चार
  • २२ चैत २०८१ (२ हप्ता अघि)
  • ५३०

पश्चिम नेपालमा भूकम्पको धक्का महसुस भएको छ । शुक्रबार साँझ जाजरकोट, सुर्खेत, दैलेख, कालिकाेट लगायतका जिल्लामा भूकम्पको धक्का महसुस गरिएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार जाजरकोटको पैंक क्षेत्र आसपास केन्द्रबिन्दु रहेको भूकम्पको तीव्रता ५.२ म्याग्निच्युड रहेको छ ।

८ बजेर ७ मिनेट जाँदा भूकम्प गएको हो । 

अन्तिम अध्यावधिक: २२ चैत २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस