इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज रोयल च्यालेन्जर्स बेङ्गलुरु र दिल्ली क्यापिटल्स खेल्दैछन् । यो खेल बेलुकी पौने ८ बजे बेङ्गलुरुमा शुरू हुनेछ ।
प्रतियोगितामा बेङ्गलुरु ४ खेलमा ६ अङ्कसहित तालिकाको तेस्रो स्थानमा छ । दिल्ली ३ खेलमा ६ अङ्कसहित दोस्रो स्थानमा छ ।