बर्दियामा चितुवाको आ*क्र*म*णबाट एक जना घाइते

होमपेज / घटना /
  • रेडियो सुदूर सञ्चार
  • २८ चैत २०८१ (१ हप्ता अघि)
  • २९९

बर्दिया -

बर्दियाको गुलरिया नगरपालिका-४ इन्द्रेणी टोलमा चितुवाको आक्रमणबाट जना घाइते भएका छन् । घाइते हुनेमा ६५ वर्षीय बिकुलाल थारु रहेको प्रहरीले जानकारी दिएको छ । खेतमा गहुँ काटिरहेका बेला चितुवाले आक्रमण गरेको प्रहरीले जनाएको छ ।

थारुको दायाँ हात र बायाँ कानमा चोट लागेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक ऋषिराम घर्तीमगरले जानकारी दिए ।

अन्तिम अध्यावधिक: २८ चैत २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस