रास्वपा केन्द्रिय समितिको बैठक आज बस्दै

होमपेज / मुख्य समाचार / राजनीति /
बैठकमा पछिल्ला विकशित राजनीतिक घटनाक्रबारे छलफल हुने
  • रेडियो सुदूर सञ्चार
  • ४ बैशाख २०८२ (२ दिन अघि)
  • ३८

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक बस्दैँछ । कार्यवाहक सभापति डीपी अर्यालले बिहिबार दिउँसो ३ः०० बजे पार्टी केन्द्रिय कार्यालय, बनस्थलीमा बस्ने गरी बैठक आब्हान गरेका हुन् ।

बैठकमा पछिल्ला विकशित राजनीतिक घटनाक्रबारे छलफल हुने कार्यबहाक प्रवक्ता मनीष झाले जानकारी गराए । उनका अनुसार बैठकमा पार्टीका आगामी गतिविधि, सदस्यहरूको रिपोर्टिङ हुने जनाइएको छ ।

अन्तिम अध्यावधिक: ४ बैशाख २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस