आईपीएल क्रिकेट : आज लखनउ र दिल्ली खेल्दै

होमपेज / खेलकुद / मुख्य समाचार /
  • रेडियो सुदूर सञ्चार
  • ९ बैशाख २०८२ (१ हप्ता अघि)
  • १६८

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज लखनउ सुपर जायन्ट्स र दिल्ली क्यापिटल्स खेल्दैछन् । लखनउमा हुने खेल नेपाल समयअनुसार बेलुका पौने ८ बजे शुरू हुनेछ ।

आईपीएलमा सात खेलमा १० अङ्क रहेको दिल्ली दोस्रो स्थानमा छ । लखनउ ८ खेलमा १० अङ्कसहित पाँचौं स्थान छ ।

हिजोको खेलमा शीर्ष स्थानमा रहेको गुजरात टाइटन्सले कोलकाता नाइट राइडर्सलाई ३९ रनले पराजित गरेको थियो  । 

अन्तिम अध्यावधिक: ९ बैशाख २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस