आईपीएल क्रिकेट : आज हैदराबाद र मुम्बई खेल्दै

होमपेज / खेलकुद / मुख्य समाचार /
  • रेडियो सुदूर सञ्चार
  • १० बैशाख २०८२ (६ दिन अघि)
  • २९१

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज सनराइजर्स हैदराबाद र मुम्बई इन्डियन्स खेल्दैछन् । खेल नेपाली समयानुसार बेलुका पौने ८ बजे हैदराबादमा शुरू हुने छ ।

हैदराबाद ७ खेलमा ४ अङ्कसहित तालिकाको नवौं स्थानमा छ । मुम्बई ८ खेलमा ८ अङ्कसहित तालिकाको छैटौं स्थानमा छ ।

आईपीएलमा अहिलेसम्म यी दुई टोलीबीच कुल २४ खेल भएकोमा मुम्बईले १४ र हैदराबादले १० खेल जितेको छ ।

अन्तिम अध्यावधिक: १० बैशाख २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस